आज मोदी र दाहाल बिच भेटर्वाता हुुने

काठमाडौ, २३ भदौ — पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल यतिबेला तीन दिने भारत भ्रमणमा रहेका छन् । उनी राजनीति भेटघाटमा व्यस्त छन् । उनी आज भारतीय प्रधानमन्त्री नरेन्द« मोदीसंग भेट गर्दैछन् ।
नयाँदिल्लीको लोकमान्य मार्ग्स्थित मोदी निवासमा साढे १२ बजे भेटघाट गर्ने उनको कार्यक्रम रहेको छ । भेट राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ ।