अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कबिहिन

काठमाडौ,२३ भदौ —अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कबिहिन  भएको छ । गोरखाको सानोगाउँबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कबिहिन भएको हो

त्रिभुवन विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार उक्त हेलिकप्टर बिहान ८.१८ मा अवतरण हुनुपर्ने थियो । बिस्तृत विवरण आउन बाँकी छ ।