नेपालले बंगलादेशलाई ९ हजारर मेगावाटको विद्युत दिने

 

काठमाडौं, २१ भदौ—नेपाल जल स्रोतको धनि देश मानिन्छ । बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युुत खरिद गर्ने भएकोछ । २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने भएको हो ।
बंगलादेशको उर्जा मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ । नेपालका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबर्षमान पुन अहिले बंगलादेश भ्रमणमा छन् ।