दाहाल आज दिल्ली जाँदै

काठमाडौं,२१ भदौ— नेकपा अध्यक्ष पुष्पकमल दाहाल बिहीबार भारत भ्रमणमा जाँदै छन्। दिउँसो साढे ३ बजे उनी एयर इन्डियाको हवाईजहाजबाट नयाँ दिल्ली जान लागेका हुन्।
प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।  उनी २४ भदौमा स्वदेश फर्कनेछन्।