श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा

 

काठमाडौ,१६ भदौ —भैरहवा स् बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सीरसेना लुम्बिनी भ्रमणका लागि पुुगेका छन् ।  काठमाडौँबाट प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदैँ लुम्बिनी पुगेका हुन् ।

उनलाई स्वागत गर्नका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनी पुगेका छन् ।