कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 

काठमाडौं, ८ भदौ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बज आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने वैठकले महासमिति वैठकको तयारीका सन्र्दभमा केन्द्रित भएर छलफल हुने बताइएको छ ।

कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिसकेको छ । यही भदौ अन्तिमसम्म कांग्रेसको महासमितिको वैठक बस्ने तयारी छ ।