.कोरियामा पुन रोजगारको लागि ‘सीबीटी’ परीक्षा आजबाट सुुरु

 

काठमाडौ, ८ भदौ —नेपालीहरुलाई दक्षिण कोरियामा पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) आजबाट शुरु हुँदैछ ।

कोरियाबाट काम गरि फर्केका ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली ईपियस कोरिया शाखाले सार्वजनिक गरेको छ ।