झापामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौ,६ भदौ —झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए । रासस