प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका सपना साकार पार्दै: फलस्वरुप मोरङमा पाइपबाटै ग्यास बल्न सूरु

 

इमेल खबर

मोरङ, ५ भदौं—प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समय भाषणमा भनेका थिए, ‘घरमा बिना पाइप ग्यास बल्छ’ भनेर । उनले यसो भनिरहदा धेरै नपत्याउनेहरु थिए । कतिले अकाल्पनीक र असम्भव भन्दै नाक खुम्चाए । केपी ओली साहित्य र भावना बढि बग्छन् भनेर उनको सपना हावामा उडाए ।


तर, अहिले त्यहि असम्भव सपना मोरङबाट पुरा हुदैछ । मोरङमा अहिले पाइपबाटै ग्यासको चुल्हो बल्न थालेकोछ । मोरङका घर घरमा पाइपबाट ग्यास बल्ने योजना पुरा भएकोछ । यो कदमले नेपाली जनतामा प्रधानमन्त्री ओलीप्रति विश्वास जाग्दैछ । र आगमी उनले जनतालाई देखाएको विश्वास पक्कै पुरा हुने आशा पलाएकोछ ।

तस्वीर : शेखर अधिकारीको फेशबुकबाट