प्रकाण्डलाई फेरि २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

 

काठमाडौ, ४ भदौ — विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले फेरि २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चकै आदेशनुसार छुटेका प्रकाण्डा सर्वोच्च परिषरबाटै पक्राउ परेका थिए ।

उनका भाइ वीरेन्द्र बिश्वकर्माले आइतबार दायर गरको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रकण्डलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।