राष्ट्रिय सुचना आयोग: ‘सरकार नै सुचना लुकाउछ’

काठमाडौं, ३ भदौं
राष्ट्रिय सुचना आयोगले जनाए अनुसार सार्वजनिक पदमा बसेकाले अझै पनि सुचना लुुकाउने गरेको खुलाएकोछ । लोकतान्त्रीक मुुलुकमा सरकारी निकायबाटै सुचना पाउन गाह्रो भएको आयोगको ठहर छ ।
आयोगले पछिल्लो सय ४ वर्षमा सुचना लुुकाएका सम्बन्धी आयोगमा परेका उजुुरीमा ४ हजार ५ सय उजुुरी मध्ये, अधिकांश उजुरी सरकारी निकाय बाट भएको बताएकोछ । २५ हजार भन्दा बढीको कारोबार रकम वेबसाइटमा राख्नुपर्ने बाध्यकारी व्यवस्था भएपनि सरकारबाटै लागुु नभएको गुनासो आयोगले गरेकोछ ।