भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारीको निधन

काठमाडौं ,३१ साउन, काठमाडौं — भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना भएका थिए । । सन् १९९६ मा १३ दिन, १९९८(१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री भएका थिए ।