‘सरकारले अझै मेहनत गर्नुपर्ने’ प्रधानमन्त्री ओली

काठमाडौ,२३ साउन— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै मेहनत गर्नुपर्ने भएको बताएका छन् ।  भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध राम्रो भएको तर, प्रमुख विपक्षी दल कांग्रेस जसरी हुन्छ सरकारलाई असफल बनाउन योजनामा लागेको उनको भनाई थियो ।
सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका ओलीले साढे २ घन्टा बोलेपछि बैठक भोलिलाई सम्मलाई स्थगित भयो ।