छोराको शोकमा चमेली

काठमाडौ —आफ्नो ११ वर्षिय निर्दोष छोरालाई अपहरणकारीले निर्मम हत्या गरेको वेदनाले आमा चमेली खड्का यतिबेला शोकमा डुुबेकी छन् ।  गत आइतबार छोरा निशानको भतmपुुरबाट अपहरण गरि हत्या भएको थियो ।