नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्बमा झर्यो

 

काठमडौं, २१ साउन—नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैया पुुगेको छ । उपभोग्य सामाग्रीको उच्च आयात संगै नेपालको व्यापार घाटा घटेको हो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४ र २०७५ मा व्यापार घाटा २७ दशमलब ५३ प्रतिशतलले बढेर ११ खर्व ६२ अर्ब १० करोड ४ लाख ६६ हजार रुपैया पुुगेको छ । अघिल्लो वर्षको तुलना गर्दा २ खर्ब ५० अर्ब ८३ करोड रुपैयाले बढी घाटा भएको हो ।
गत आर्थिक बर्षमा भारत लगायतका मुलुकबाट १२ खर्ब ४३ अर्ब बढीको सामाग्री आयात हुँदा मुलुकबाट जम्मा ८१ अर्ब १९ करोडको निर्यात भएको भन्सार विभागको तथ्याङकले देखाएको छ ।