कक्षा १२ को परीक्षाफल आज सार्वजनिक

 

काठमाडौं, १७ साउन—कक्षा १२ को नियमीत तथा आंशिकतर्फको परिक्षाफल आज प्रकाशीत भएकोछ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठीमि भक्तपुरले परिक्षाफल प्रकाशन गरेको हो । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशीत गरेको हो । गएको वैशाख महिनामा सञ्चालित परीक्षामा नियमित तर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी मध्ये १ हजार १ सय ६९ ले ३ दशमलब ६१ देखि ४ जीपिए ल्याएर पास गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६ सय ७५ विद्यार्थीमध्ये एक हजार १ सय ६९ ले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् ।

परीक्षा बोर्डका अनुसार, ११ हजार २ सय २१ ले ३ दशमलव २१ देखि ३ दशमलव ६०, २७ हजार ६सय ४३ ले २ दशमलव ८१ देखि ३ दशमलव २० ल्याएका छन् ।