आजको राशिफल

मेष राशि —कामको प्रशंशा हुुनेछ । व्यवसायमा उन्नति हुुनेछ । मित्रजनको सहयोग मिल्नेछ । पदोन्नतिको सम्भावना रहेको छ ।
वृष राशि — बोलीको प्रभाव बढ्नेछ । प्रियजन भेट हुनेछन । व्यवसायमा सफलता मिल्नेछ । शत्रुु पराजित हुनेछन । धन सञ्चित हुनेछ ।

मिथुुन राशि — प्रियजनको सहयोग मिल्नेछ । व्यापारमा उन्नति हुुनेछ । आकस्मिक यात्राको अवसर मिल्नेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।
कर्कट राशि —प्रियजनको सहयोग मिल्नेछ । व्यापारमा उन्नति हुनेछ । आकस्मिक यात्राको अवसर मिल्नेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।
सिंह राशि — काममा बाधा हाल्नेहरु प्रशस्त हुुनेछन । मन अस्थिर हुनेछ। आर्थिक संकट पर्नेछ । स्वास्थमा समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् ।
कन्या राशि —धार्मिक आस्था बढ्नेछ । यात्राको अवसर मिल्नेछ । धन आर्जन हुनेछ । अध्ययनमा रुचि बढ्नुका साथै मिष्ठान्न भोजन हुुनेछ ।
तुला राशि —मनमा नैराश्य आउनेछ । स्वास्थ्यमा समस्या आउनेछ । प्रियजन टाढा हुनेछन् । काम गर्ने जाँगर घट्नेछ । बहुुमुल्य समान हराउन सक्छ ।
वृश्चिक राशि —काममा अवरोध आउनेछ । पति—पत्नीमा विवाद बढ्नेछ। अध्ययनमा बाधा आउनेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्य सुुधार हुनेछ ।
धनुु राशि — गरेको निर्णय गलत हुनेछ । प्रेममा बाधा आउनेछ । शत्रुको आलोचना गर्नेछन । अध्ययनमा रुचि घट्नेछ । व्यर्थको झमेला पर्न सक्छ ।
मकर राशि — घरझगडा हुुन सक्छ । आर्थिक समस्याले सताउनेछ । स्वास्थ्यमा गडबढी हुनेछ । बौद्धिकताको प्रशंशा हुनेछ । अध्ययनमा मन जानेछ ।
कुम्भ राशि — भुटो आरोप आउनेछ। ध्नमाल हराउन सक्छ । अध्ययनमा रुचि घट्नेछ । आफन्तबाट धोका मिल्नेछ । पति पत्नीमा विबाद पर्नेछ ।
मीन राशि —शत्रु सक्रिय हुुनेछन । धनमाल हराउन सक्छ । चोटपटक लाग्ने सम्भावना छ । सञ्चित धन हानि हुनेछ । अध्ययनमा रुचि घट्नेछ ।