जिम्बाब्बेको राष्ट्रपति चुनावमा विपक्षी गठबन्धन र प्रहरी बिच झडप : ३ जनाको ज्यान गुम्यो

काठमाडौं, साउन १७—राष्ट्रपति चुनावपछि जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको मृत्यु भएकोछ । विपक्षी गठबन्धन एमडीसीले निर्वाचनमा धाधली भएको आरोप लगाउदै प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
यसै क्रममा ३ जनाको ज्यान गएको हो । प्रदर्शनमाथि सरकारले बल प्रयो गरेर पुर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैलीमा काम गरेको आरोप यतिबेला लागेकोछ ।