ट्रम्प भन्छन्, ‘भेटवार्ता गर्न तयार छु’

 

काठमाडौं, १५ साउन—अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विना कुनै पूर्वशर्त र जुनसुकै बेला भेटवार्ताका लागि इरानी अधिकारीसंग वार्त गर्न तयार रहेको बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा उनले भने, म जोसुकैलाई भेट्न सक्छु र म भेटवार्ता विश्वास पनि गर्छु भनेका छन् । सुरुवातमा अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति र इरानी राष्ट्रपति हसन रुहानीले एक अर्कालाई लक्षि गर्दै चेतावनी पुर्ण अभिव्यक्ति दिएपनि ट्रम्पले केही लचकता देखाउदै पछिलो अभिव्यक्ति दिएका हुन् ।