गत बैशाखमा लिएको कक्षा १२ को नजिता आज सार्वजनिक हुदै

 

काठमाडौं, १५ साउन—बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबार सम्म सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डले गत बैशाखमा लिएको परिक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।

मंगलबार नै नतिजा प्रकाशीत गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबार सम्म सार्वजनिक हुने बोर्डले जनाउकोछ । यो वर्ष भने परिक्षामा करिब ४ लाख विद्यार्थीले सहभागीता जनाएका छन् ।