आज ३६ औं विपी जयन्ती मनाइदै

 

काठमाडौं,६ साउन —काठमाडौं नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज  ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  आफ्ना संस्थापक नेता विपीको स्मृति दिवसका दिन नेपाली कांग्रेसले आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा विपिको सालिकमा माल्यार्पण सहितको विशेष कार्यक्रम गरेको छ ।