राजपा नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव

काठमाडौं, ४ साउन—राजपा नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउन प्रस्ताव गर्नु भएकोछ । हिजो साझ राजपाका नेताहरुसंग बालुवाटारमा भेटघाट भएको थियो । जहा प्रधानमन्त्री ओलीले सो प्रस्ताव ल्याएका हुन् ।
प्रधानमन्त्रील तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदि लागि बृहत योजना बनाएका छन् । प्रधानमन्त्री ओली तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नु पर्ने बताएका छन् ।