ट्रम्पले अमेरिका भ्रमणमा रसियन समकश्री भ्लादिमिर पुटिनलाई बोलाए ।

काठमाडौं, ४ साउन—अमेरिका भ्रमणको निम्तो सहि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियन समकक्षी भ्लादिमिर पुटिनलाई बोलाएका छन् । ट्रम्पको बीबीसीले प्रेस सेक्रेटरीलाई उद्धृत गर्दै शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न रसियन राष्ट्रपति पुटिनलाई निम्त्तो पठाएका हुन् ।
ट्रम्पकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एक ट्वीट गर्दै विगतदेखि नै भ्रमणबारे छलफल भइरहेको जनाएकी छन् ।