सरकारको बिरोधमा नेबिसंघले वृहत्त प्रदर्शन गर्ने

काठमाडौ, १ साउन—सरकारका पछिल्ला कामकारबाहीको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज काठमाडौंमा वृहत्त प्रदर्शन गर्ने भएको छ । काठमाडौंको माइतिघर मण्डलामा मध्यान्न साढे १२ बजे नेविसंघले प्रदर्शन गर्न लागेको हो ।