नेपाली कांग्रेसको आज फेरि बैठक बस्दै

काठमाडौं, ३२ असार—आज नेपाली कांग्रेसको संस्थापनइतरका पक्षको बैठक बस्ने भएकोछ । शेदबहादुर देउवाले आफु निकटसंग छलफल गरेको एक दिनपछि फेरि बैठक बस्न लागिएको हो ।
वरिष्ठ नेता राचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले आफु निकटकका सदस्यलाई छलफलका लागि बोलाएका छन् । छलफलको विषय समान छन् । भएपनि दुवै पक्षको बैठकको अन्तर्य भने आफ्नो समुहलायृ गोलबद्ध बनाएर राख्ने रणनीति भएको देखिन्छ ।