प्रदेश ५ मा ६५ प्रतिशत भन्दा बढि खेतमा रोपाई सम्पन्न

बुटवल, ३२ असार—देशभर उत्कृष्ट खेति मानिने प्रदेश ५ का ६ जिल्लामा असार मसान्तर सम्म ६५ प्रतिशत रोपाई सकिएकोछ । यस्तो हुनुमा बेलैमाथि वर्षा भएकाले धेरै किसान खेते व्यस्त छन् ।
प्रदेश ५ का १२ जिल्ला मध्ये, रुपन्देही, दाङ, बर्दिया, कपिलवस्तु, पाल्पा, प्युठान लगायतका जिल्लामा लगभग ६५ प्रतिशत भन्दा बढि क्षेत्रफलमा रोपाई भइसकेको प्रदेश भुमि व्यवस्था, कृषि तथा सहरकाी मन्त्रालयले जनाएकोछ ।