आयुष्मान र प्रियंकाले गरे इन्गेजमेन्ट(फोटोफिचर)

काठमाडौ —अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले इन्गेजमेन्ट गरेका छन। झण्डै डेढ बर्ष प्रेममा रहेका यी दुईले शनीबार इन्गेजमेन्ट गरेका हुन ।

Image may contain: 2 people, people standing and indoor

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन । प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मान फोटो सेयर गर्दै बधाई दिएकी छिन ।

Image may contain: 2 people, people smiling, people standing and indoor

Image may contain: 2 people, people smiling, people standing and indoor

फोटो साभार — प्रियंका कार्कीको फेसबुकबाट