डा. केसीको पक्षमा विरोध प्रर्दशन

 

काठमाडौं, २७ असार—डा. गोविन्द केसीको पक्षमा आज घोराही मा विरोध प्रर्दशन भएकोछ । चिकित्सा शिक्षा र सेवामा सुधारकोे माग गर्दै जुम्लामा अनसनरत डा.को विषयमा समर्थन गर्दै विरोध प्रर्दशन भएको हो ।

दिप ज्योति नर्सिङ क्याम्पस घोराहीमा अध्ययनरत विद्यार्थीहरुले डा. केसीलाई बचाउन माग गर्दै बजार परिक्रमा गरेका थिए ।