याातायात क्षेत्रको निर्णयबाट पछि हट्दै सरकार

काठमाडौ, १४ असार — सरकारले यातायात क्षेत्रका गरेका निर्णयहरु कार्यान्वयन भएको देखिदैन । ठेकेदारमाथिको कारवाही, यातायात सिन्डिकेट अन्त्यसम्मका निर्णयमा सरकार पछि हटेको छ । गृहमन्त्री रामबहादुुर थापा र भौतिक पुुर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्ने भन्ने विवाद उत्पन्न हुदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।