वर्षा संगै पहिरोले दुई गाडि बगायो

 

काठमाडौं, १३ असार—अविरल वर्षाका कारण पहिरो आएपछि पासाङ ल्हामुमार्ग अन्र्तगत राम्चे सडक खण्डमा दुई गाडि बगाएको छ । ना ६ ख ७५९० नम्बरको केन्टेनर र बा १२ च २७३५ नम्बरको बोलेरो गाडी बगाएको हो ।
ंप्रहरीका अनुसार बुधबार साझ करिब ७ बजे कालिका गाउपालिका १ राम्चेमा पहिरो जादा पासाङ ल्हामुमार्ग अवरुद्ध भएको हो ।