सरकारको मुक्त कमलरी घोषणा नारामै सिमीत

 

काठमाडौं, १३ असार—पाच वर्षदेखि सरकारले देशभर कमली मुक्त घोषण गरेको छ । यद्यपी कमलरी प्रथा मुक्त भने अझै हुन सकेको छैन । यस सम्बन्धी विभिन्न कार्यक्रम दिवसकै रुपमा मनाउनु पर्ने हो । अझै पनि पश्तिम तराइृका पांच जिल्लाका ९७ कमलरीको उद्धार हुन बाकि रहेको छ । असार १३ गते सरकारले कमली मुक्त देश घोषणा गरेको दिन हो । सरकारको घोषणा कार्यन्वयन नहुदा मुक्तका लागि निरन्तर संघर्ष गरिरहनु परेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् ।