बजेटमाथि उठेको प्रश्नमा अब मन्त्री जिम्मेवार हुनुपर्ने

काठमाडौ,१२ असार —आर्थिक वर्ष २०७५र ७६ को बजेटमाथि अब सम्बन्धित मन्त्री जिम्मेवार हुुनुुपर्ने नियम आजबाट लागुु हुुने भएको छ ।
बजेटमाथि उठेको प्रश्नमा मन्त्रीले जवाफ दिनुुपर्ने भएको छ । पहिलो दिन ७ मन्त्रीले जवाफ दिने छन् । संघीय संसद् सचिवालयका अनुसार आज सञ्चार, खानेपानी, कृषि, कानून, पर्यटन, युवा तथा खेलकुद र महिला बालिकालिका मन्त्रीले आफ्ना मन्त्रालयको बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिनेछन् । जवाफ दिने क्रम १४ गतेसम्म चल्ने चल्नेछ ।