नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

काठमाडौ,असार १२— नारायणगढ–मुग्लिन सडकमा आज बिहान पहिरो गएपछि यातायात संचालन हुन सकेको छैन ।
आइतबार राति पनि ३ ठाँउमा पहिरो खस्दा सोमबार दिउँसोसम्म यातायात अबरुद्ध भएको थियो। पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने जनाइको छ ।