नक्कली छोराको मिर्गौला प्रत्यारोपण गरेको आरोपमा जेल

 

भक्तपुर, ९ असार—शुक्रबार साझ भक्तपुर एकजना व्यक्ति गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परकोछ । जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएकोछ ।

मोरङ कानेपोखरी गाउपालिका १ का ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थनामा राखिएको हो । गत वैशाख १० गते काभ्रेपलान्चोक साविक टुकुचा गाविस ९ का २९ वर्षीय कुमार गीरिलाई नक्कली छोरा बनाएका थिए । उनको मिर्गौला आफुलाई प्रत्यारोप गरेको अभियोग लागेकोछ ।