अमेरिकी राष्ट्रपति ट्रम्पले भेटे पीडित प्रवासीको परिवार

काठमाडौं, ९ असार—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रवासीका विषयमा अलि लचिलो हुन थालेका छन् । यसै सन्र्दभमा उनी अवैध प्रवासीबाट पीडित परिवारका सदस्यहरुलाई भेट्न ह्वाइट हाउसमा बोलाएका थिए ।

उनले त्यहि भेटवार्ता गरे । प्रवासी बालबालिकालाई उनीहरुको परिवार संगै बस्न दिने निर्णय गरेका थिए । शुक्रबार साझ उनले ति परिवारसंग् भेटघाट गरेका हुन् ।