महानगरपालिकाले नक्सा पास नहुनेलाई दिने

 

काठमाडौं, ९ असार—नियम अनुसार निर्माण भएका तर, नक्सा पास नभएका भवनका लागि काठमाडौ महानगरपालिकाले विशेष व्यवस्था लागु गर्ने भएकोछ ।
निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नुपगेका नीजि तथा सार्वजनिक भवनलाई नक्सा अनुरुप बनाउने नियम ल्याएको हो । इन्जिनियर राम थापा का अनुसार कामपाका धेरै भवन नक्सा पास गरेर निर्माण नभएको बताए ।