प्रधानमन्त्रि ओली आज चिनिया राष्ट्रपति भेट्दै

काठमाडौ,६ असार— चिन भ्रमणमा रहेका प्रधानमन्त्रि केपी शर्मा ओलीले बुधबार चिनिया राष्ट्रपति सि जिन फिङसँग भेटबार्ता गर्नेछन । उनको आजै उच्चस्तरीय भेटबार्ता गर्ने योजना रहेको छ ।