कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो बर्ष लागु नहुने

काठमाडौ, ६ असार— यो बर्ष कक्षा ११ र १२ को नया पाठ्यक्रम लागु नगर्ने निर्णय भएको छ । नयाँ पाठ्यक्रममा गणित र बिज्ञान अनिबार्य नबनाइएपछि चौतर्फि आलोचना बढेसगै राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङन परिषदले यस बर्ष पुर्णरुपमा नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो ।
यो बर्ष केहि बिद्यालयमा परिक्षण गरेर मात्र अर्को बर्ष देखि लागु गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा . डा. चन्द्रमणि गौतमले बताए ।