चितवनमा बिहिबार दुर्घटना

काठमाडौं, १ असार—पृथ्वी राजमार्ग अन्र्तगत चुम्लिङटारमा आज बिहिबार साढे ७ बजेतिर भएको दुर्घटनामा अन्य ९ जना घाइत भएका छन् । चितवनको इच्छाकामना गाउपालिका—३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो ।
काठमाडौबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ४०६४ नम्ब।काृ ट्रक र पोखराबाट काठमाडौं आउदै गरेको ग १ ख ७३९२ नम्बरको माइक्रोबस एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला भएको र सनाखत हुन नसकेको जनाएकोछ ।