गृहमनत्री थापा भन्छन्, ‘सुन तस्करी अनुसन्धान जारी, हुुण्डी कारोबोर समेत संकाको घेरामा’

काठमाडौं २३, जेठ—सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुुग्दै गर्दा गृहमन्त्री रामबहादुर थापाले ठुला माछाहरु निकै छटपटाइरहेको अवस्था खुलाएका छन् । बुधबार गृहमन्त्रालयको सय दिने कार्यबारे जानकारी गराउदै उनले यस्तो भनेका हुन् ।
सुन तस्करीको अनुसन्धानका लागि गठीत समितिको म्याद थपिने पनि उनले बताए । सुन तस्करीमा हुन्डीको कोरोबार समेत जोडिएको बताउदै त्यसको अनुसन्धान सुरु गरेको बताए । त्यस्तै, काम नगर्ने ठेकेदारलाई समेत कारावाही गर्न पछि नपर्ने सुनाए ।