दिपीका नया फिल्ममा देखिने तयारी

 

एजेन्सी—दिपीका पादुुकोणले पद्मावत फिल्म पछि नयाँ चलचित्र साइन गरेकी छैनन् । दिपाकाले अब कुन र कस्तो चलचित्रमा अभिनय गर्छिन भन्ने जिज्ञासा उनका फ्यानमा उठेका छन् ।

यतिबेला दिपिका चुप लागेर बसेकी छन् । यद्यपी केहि हल्ला चलेको छ कि दिपीकाले अब छिटै नया फिल्ममा काम गर्ने सुर बनाएकी छन् । भारतीय मिडियाहरुका अनुसार दिपीकाले सुपर हिरो चलचित्रमा काम गर्ने योजना बनाएकी छन् । स्रोतका अनुसार लगभग पक्का भएको छ ।