सलाद सागले अमेरिकामा ५ जनाको मृत्यु

एजेन्सी—सलादको साग खादा अमेरिकामा ५ जनाको मृत्यु भएकोछ । सलादमा राखिने लेटस सागमा भेटिएको ई—कोलीको संक्रमण देखिएपछि मुत्यु भएको हो । गत साता मात्रै २५ जना नया विरामी भेटिएको समेत रोग नियन्त्रण एवं निवारण केन्द्रले जनाएकोछ ।
क्लासिफोर्निया, मिनिसोटा, अर्कान्सास, न्युर्योकमा विरामी भेटिएकाले सर्तक हुन समेत जानकारी दिएको छ । यहि रोगका कारण स्न २००६ मा पनि यस्तो रोग भेटिएको हो । यसैका कारण उतिबेला २ जनाको मृत्यु भएको थियो ।