आज विश्व धुम्रपानरहित दिवस मनाइदै — फोटोफिचर

काठमाडौ, १७ जेठ— सुर्ती र हृदय रोग नाराका साथ यस वर्षको विश्व धुम्रपान रहित दिवस  आज मनाईदै छ ।
सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पार्ने प्रभावबारे जनचेतना फैलाउन र सुर्तीजन्य पदार्थलाई निमुल पार्न नीति तथा नियमको खाँचो औल्याउदै यो दिवस मनाईने गरिन्छ । राजधानिको भृकुटीमण्डपमा नेपाल अबुद्ध रोगले बिभिन्न कार्यक्रम गरेर दिवस मनाएको छ ।
फोटोफिचर —