कैद माफी पछि जेलबाट छुटे बालकृष्ण ढुंगेल

काठमाडौ १५ जेठ — कर्तव्य ज्यान मुद्धामा जेल सजाय भोगिएरहेका बालकृष्ण ढुंगेल रिहा भएका छन । उनी मंगलबार बिहान ९ बजे डिल्लीबजारबाट छुटेका हुन ।
राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । संविधानको धारा २७६ बमोजिम ढुंगेलसहित ८१६ रिहा हुने भएका छन ।