भदौ २२ मा ‘सुश्री सम्पत्ति’

काठमाडौँ– रङ पत्रकार सुव्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ भदौ २२ मा रिलिज हुने भएको छ ।
चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
चलचित्रमा सुरेश अधिकारीको शब्द र संगीत अनि नृत्यमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ ।