सिन्डिकेटविरुद्ध सरकार आक्रामक भएपछि आजदेखि यातायात सुचारु

 

काठमाडौ,२२ बैशाख— सिन्डिकेटविरुद्ध सरकार आक्रामक भएपछि सिन्डिकेट पक्षधर व्यवसायीले आजदेखि फेरी यातायात सञ्चालन गरेका छन् ।
यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आन्दोलनको कार्यक्रलाई लिएर सबैमा अन्योलता देखिएकाले आजदेखि नै देशभरको यातायात सञ्चालन गर्न आह्वान गरेको बताए ।