पुरानो बसपार्कदेखि नयाँ बसपार्क चल्ने २६ वटा माइक्रोको रुट परमिट खारेज

 

काठमाडौँ, २१ वैशाख — यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज भएको छ ।

पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज भएको  हो  ।