स्वास्थ्यमन्त्रालय : सबै वडामा स्वास्थ्य संस्था पुर्याउने

चैत १२, काठमाडौं—मुलुकभर रहेका सबै वडामा स्वास्थ्य संस्था पुर्याउने महत्वकांक्षी योजना बनाउदै स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल अगाडि बढेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले योजना सुनाएकी हुन् ।
स्वास्थ्यमा सबैको पहुच बढाउन वडाहरुमा स्वास्थ्य संस्था पुराउने योजना सुनाइन् । स्वास्थ्यबाट कोहि पनि बञ्चीत हनु नदिन ६ हजार ७ सय ४३ वडा मध्ये १ हजार ७ सय वडामा स्वास्थ्य संस्था नरहेको मन्त्रालयले जनाएकोछ । मन्त्रालयले छड्के अनुगमन थाल्ने राज्यमन्त्री अर्यालले बताइन् ।