सुन्दर आमाकी सुन्दर छोरी

 

एजेन्सी—विश्व सुन्दरी तथा बलिउड अभिनेत्री एश्र्वया रायको सौन्दर्यको चर्चा जति गरे पनि कमै हुन्छ । उनले वैवाहिक जीवन बिताइरहदा पनि आफ्नो कामुकता र सुन्दरतालाई कायमै राखेकी छन् ।

आराध्य छोरीको मातृत्व भुमिका निर्वाह समेत गर्न कुनै कसर बाकि नराख्ने एश्वर्या असल आमा पनि हुन् । उनले आफ्नो करिअर भन्दा पनि अहिले छोरीको कुसल स्याहार सुसारमा ध्यान दिएको देखिन्छ । छोरी आराध्या संग खिचिएका केहि तस्वीर हेरौं ।