बुद्ध लामाको पहिलो गीतमा पल र आचलको रोमान्स— हेरौ भिडियो

काठमाडौं — पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ ।
हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका छन भने अर्जुन अधिकारीको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।